काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, एक नेपाली सेनाका अमल्दार समेत
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको प्रहरीले जनाएको छ। सनाखत हुनेमा नेपाली सेनाका अमल्दार दैलेखका बमबहादुर भण्डारी, रोशी–७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशी–६ का ७५ वर्षीय इन्द्रबहादुर झाँकी र रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङ रहेका छन्। अन्य चार जनाको पहिचान […]
Continue Reading