टान गण्डकीद्धारा संचालित ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम समापन

पोखरा, ३ भदौ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिमको समापन गरिएको छ । मंगलबार पोखरामा समापन समारोह आयोजना गरी तालिममा सहभागि प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । २ सय २१ जनाले ट्रेकिङ गाइड र ६० जनालाई पोटर गाइडको प्रमाणपत्र वितरण गरिएको थियो । तालिम […]

Continue Reading

सातै प्रदेशमा पहिलो पटक गण्डकी प्रदेशले गर्यो अपाङ्गता सम्बन्धि विधेयक पारित

पोखरा । गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ । मिति २०८१ चैत २६ गते सामाजिक विकास तथा कृषि समितिमा छलफलका लागि गएको र गण्डकी प्रदेश सभा नियमावली २०८० को नियम १२५ को उपनियम २ को खण्ड (क) बमोजिम समितिको प्रतिवेदन […]

Continue Reading

जेसीज सप्ताहको तेस्रो दिन शैक्षिक तथा खेलकुद सामग्री वितरण

गोरखा । गोरखा जेसीजले जेसीज सप्ताहको तेस्रो दिन मंगलबार (भाद्र ३ गते) गोरखाको सिरानचोक गाउँपालिका–५ स्थित श्री मण्डली माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । सिरानचोक गाउँपालिकाको अध्ययनअनुसार अति आवश्यक विद्यालयमा अध्यापन गर्ने गरिब तथा जेहेन्दार ३४ जना विद्यार्थीलाई झोला, कापी लगायतका शैक्षिक सामग्री वितरण गरिएको कार्यक्रम संयोजक जेसी सन्दिप बयालकोटीले जानकारी […]

Continue Reading

गोरखामा बाल यौन दुरुपयोग, एक व्यक्ति पक्राउ

गोरखा । गोरखा नगरपालिका–७ नयाँबजारका ३९ वर्षीय लक्ष्मण आचार्य बाल यौन दुरुपयोगको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आचार्यले आफ्नै घरमा भाडामा बस्ने १५ वर्षीया बालिकामाथि यौन दुरुपयोग गरेको अभियोगमा साउन ३१ गते पक्राउ गरिएको हो। घटनापछि अनुसन्धान अघि बढाउँदै जाँदा प्रहरीले सोही दिन राति करिब १० बजे नयाँबजारस्थित घरबाट आचार्यलाई […]

Continue Reading

मनकामना मन्दिरमा एक वर्षमा १० लाख भक्तजन, १ करोड २८ लाख चन्दा संकलन

गोरखा । गोरखास्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा गत असार मसान्तसम्मको एक वर्षमा करिब १० लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। मनकामना क्षेत्र विकास समितिका अनुसार सो अवधिमा भक्तजनबाट १ करोड २८ लाख रुपैयाँ चन्दा संकलन भएको छ। समितिका कार्यकारी निर्देशक अञ्जन बस्नेतका अनुसार मन्दिरमा सातवटा दानपेटिका राखिएको छ भने रु ५०० भन्दा बढी सहयोग […]

Continue Reading

गोरखामा जेसीज सप्ताह–२०२५ सुरु, खुल्ला दौड प्रतियोगिताबाट उद्घाटन

गोरखा, भाद्र १ । गोरखा जेसीजले आजदेखि जेसीज सप्ताह–२०२५ औपचारिक रुपमा सुरु गरेको छ। सप्ताह भाद्र ७ गतेसम्म सञ्चालन हुने जेसीज गोरखाका अध्यक्ष सुमन गुरुङले जानकारी दिए। सप्ताहको पहिलो दिन आइतबार आयोजित खुल्ला दौड प्रतियोगिताबाट कार्यक्रमको सुरुवात गरिएको हो। ५३ जनाको सहभागिता रहेको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका धावकहरूले विजयी हात पारे। ६.५ किलोमिटर दुरीमा सम्पन्न […]

Continue Reading

गोरखा चुमनुब्री–२ ल्होमा भीषण आगलागी, सात घर जलेर नष्ट

गोरखा, साउन ३१ । गोरखा जिल्ला चुमनुब्री गाउँपालिका–२ ल्होमा गएराति भीषण आगलागी हुँदा सातवटा घरमा क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय लार्केका अनुसार साउन ३० गते राति करिब ११ः३० बजे स्थानीयवासी खेतमा घाँस काट्न गएका बेला गाउँमा अचानक आगलागी भएको हो। आगो नियन्त्रणका लागि प्रहरी टोली प्रमुख प्र.ब.ह. तारा कुमार श्रेष्ठको नेतृत्वमा खटिएको थियो। स्थानीयको […]

Continue Reading

यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ को सापेक्षमा कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिको चर्चामा सहभागीहरू जुटेका थिए । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै परिचर्चाकार भावना पोखरेलले कर्णाली विकासका दृष्टिले कमजोर देखिए पनि बहसका सवालमा […]

Continue Reading

‘अब गाउँछ अमेरिका’ : न्यू ह्याम्पसायरमा तीज विशेष सांगीतिक धमाका

पोखरा । नेपाली लोक र आधुनिक संगीतको रौनक सहितको ‘अब गाउँछ अमेरिका’ नामक बृहत् सांगीतिक कार्यक्रम आगामी भदौ १४ गते, शनिबार (अगष्ट ३०) मा अमेरिकाको न्यू ह्याम्पसायरस्थित म्यानचेस्टरमा हुने भएको छ । एभरेष्ट कल्चरल ग्रुप – अमेरिका को आयोजनामा मुर्रा ब्रदर्स एनएच र एनएच दिदीबहिनी समूहको सहआयोजनामा तीजको पावन अवसरमा यो विशेष सांस्कृतिक उत्सव आयोजना […]

Continue Reading

पोखरामा भारतीय फिल्म ‘मिलियन भ्युज’ टिमसँग पत्रकार भेट

पोखरा । सामाजिक कथावस्तुमा आधारित भारतीय फिल्म ‘मिलियन भ्युज’ को टिमले विहीबार पोखरामा पत्रकारहरूसँग भेटघाट गरेको छ। सेप्टेम्बर १२, २०२५ मा नेपालमा रिलिज हुन लागेको यो सिनेमा नेपालका सबै हलमा एकसाथ प्रदर्शन हुने बताइएको छ। पोखराको पत्रकार भेटमा श्रीकृष्ण हलका सञ्चालक तथा वितरक केदार पराजुली मिलियन भ्यूज सामाजिक कथावस्तुमा आधारित फिल्म भएको उल्लेख गरे । […]

Continue Reading