गोरखामा लोकतान्त्रिक खेलकुद संघको नयाँ नेतृत्व: शिवराम श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन

  गोरखा, साउन १, २०८२ । नेपाल लोकतान्त्रिक खेलकुद संघ गोरखाको नेतृत्वमा नयाँ समिति चयन भएको छ। गोरखा सदरमुकाममा आज सम्पन्न भेलाले शिवराम श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो। नेपाली काँग्रेस पार्टी कार्यालयमा सम्पन्न भेलाले सचिवमा गोरखा नगरपालिका–११ निवासी रेन कुमार थापा मगर र उपाध्यक्षमा गोरखा नगरपालिका–९ निवासी तुलबहादुर गुरुङलाई जिम्मेवारी दिएको छ। त्यस्तै, […]

Continue Reading

भोटेकोशी बाढीमा बेपत्ता गोरखाका दुई जनाका आफन्त सम्पर्कमा नआएको प्रहरीको भनाइ

रसुवा । भोटेकोशी बाढीमा परेर बेपत्ता भएका गोरखा पालुङटार नगरपालिका दिलबहादुर तामाङ र धनबहादुर विश्वकर्माका आफन्त शव सनाखत गर्न नआएको प्रहरीले जनाएको छ। गत असार २४ गते तिब्बतबाट सामान ल्याउँदै गरेका कन्टेनरसहित ११ जना बेपत्ता भएका थिए। तामाङ र विश्वकर्मा रसुवागढी भन्सार कार्यालय टिमुरेमा कन्टेनर चालकका रूपमा कार्यरत थिए। प्रहरीका अनुसार फेला परेका शवहरू रसुवा […]

Continue Reading

गोरखामा माइक्रो दुर्घटना, एक जना घाइते र मोबाइल पसलमा क्षति

गोरखा | गोरखा नगरपालिका–६ स्थित अस्पताल मार्गको चालिसे चोक नजिकै एक हाईगर ईभी माइक्रोबस दुर्घटना हुँदा एक जना यात्रु घाइते भएका छन् भने एक मोबाइल पसलमा क्षति पुगेको छ। बाग्मती प्रदेश ००६ ख ६३२२ नम्बरको माइक्रोबस गोरखा बजारबाट ध्याम्पेशालतर्फ जाँदै गर्दा चालिसे चोकमा रोकी राखेको अवस्थामा अचानक पछाडि सरेर दुर्घटना भएको हो। प्रत्यक्षदर्शीका अनुसार, माइक्रोबस […]

Continue Reading

गोरखामा रोपाइँ तिव्र, ५५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न

गोरखा | मनसुन समयमै भित्रिएको र वर्षा पर्याप्त भएको कारणले गोरखामा बर्खे धानको रोपाइँ तीव्र गतिमा भइरहेको छ। हालसम्म जिल्लाभर करिब ५५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ। जिल्लामा यस वर्ष कुल १० हजार १४० हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएको छ। कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार, गत […]

Continue Reading

मार्खु खोलामा डुबेर एक युवकको मृत्यु

हेटौंडा, मकवानपुर | मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खु खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। बाराको कलैया उपमहानगरपालिका–१ निवासी १८ वर्षीय प्रणय गुप्ता शनिबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। घटनापछि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश कुलेखानीबाट खटिएको टोलीले शनिबार साँझ गुप्ताको शव झरनाको खोँचमा फेला पारेको हो। […]

Continue Reading

गोरखामा माइक्रोबस दुर्घटना, ९ जना घाइते

गोरखा, २०७९ असार ७ पूर्वी नवलपरासीबाट गोरखा घुम्न आएका यात्रु सवार माइक्रोबस गोरखा नगरपालिका–११ स्थित पन्ध्रकिलोमा दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। गोरखा–आँबुखैरेनी सडकखण्डमा शनिबार दिउँसो १२:२० बजे ध १ ख ४६२ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकछेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ। सदरमुकामबाट फर्कने क्रममा भएको उक्त दुर्घटनामा बसमा सवार १६ जनामध्ये ९ […]

Continue Reading

कास्कीलाई तेस्रो पटक लगातार “राष्ट्रपति रनिङ्ग शिल्ड” को उपाधि

गण्डकी प्रदेश–१६ औं प्रदेशस्तरीय प्रतियोगिता गोरखामा सम्पन्न गोरखा । गण्डकी प्रदेशको गोरखा जिल्लामा सोमबारदेखि सुरु भएको १६ औं प्रदेशस्तरीय “राष्ट्रपति रनिङ्ग शिल्ड” प्रतियोगितामा कास्की जिल्लाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो बनाएको छ। कास्कीले २७ स्वर्ण, १० रजत र ११ कास्य पदक जित्दै प्रदेश स्तरमा शीर्ष स्थान पाएर लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भएको हो। […]

Continue Reading

गोरखामा सुरु भयो १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

गोरखा, जेठ २६ । गोरखामा १६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हरमटारी खेलमैदानमा एक विशेष समारोहबीच गरेका हुन्। प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा र जिल्ला खेलकुद विकास समिति गोरखाको व्यवस्थापनमा जेठ २६ र २७ गते सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै […]

Continue Reading

गण्डकी प्रदेशमा राइड सेयरिङ नियमावलीको कार्यान्वयन एक महिनाका लागि स्थगित

गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङ सम्बन्धी “गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२” को कार्यान्वयन प्रक्रिया एक महिनाका लागि स्थगित गरिएको छ। निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक यातायात बन्द फिर्ता गर्न अनुरोधसहित प्राप्त पत्रको आधारमा गरिएको हो। प्रदेश सचिव तथा वार्ता समिति संयोजक ई. कमल कुमार अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा […]

Continue Reading

गण्डकी प्रदेश दीर्घकालिन पुनस्र्थापना केन्द्रको उद्घाटन

पोखरा । गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको दीर्घकालिन पुनस्र्थापना केन्द्रको औपचारिक रूपमा उद्घाटन गरिएको छ । पोखरा ३३ पुष्पवस्तीमा रहेको उक्त पुनस्र्थापना केन्द्रको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानविय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताए । […]

Continue Reading