स्व: झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न सरकारको ध्यानाकर्षण
पोखरा । पोखरेली नवरत्न, सारङ्गी सम्राट स्वर्गीय झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न नेपाल सरकारको ध्यानाकर्षण गरिएको छ। पोखराको बाटुलेचौरमा वि.सं १९९२ सालमा जन्मिएर नेपाली लोक गीत र संस्कृतिको क्षेत्रमा योगदान पुुर्याएका गन्धर्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न सरकारका प्रवक्ता एवम् संचार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराईएको हो। मन्त्री गुरुङ […]
Continue Reading