काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बसको ‘सफ्ट लन्च’
काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थालेका छन् । आज एक कार्यक्रमकाबीच साझाले ३ बिजुली बसको ‘सफ्ट लन्च’ गरेको हो । हाल साझासँग ३ वटा बिजुली बस छन् । यी बस २ वटा रुटमा चल्नेछन् । एउटा बस लगनखेल–जावालाखेल–त्रिपुरेश्वर–लैनचौर–बाँसबारी हुँदै बुढानिलकण्ठसम्म चल्ने छ । अर्का दुई वटा बस माछापोखरी–बालाजु–सोह्रखुट्टे– पुरानो बसपार्क–माइतिघर, तिनकुने हुँदै एयरपोर्टसम्म चल्ने साझाले जनाएको […]
Continue Reading