गण्डकी र लुम्बिनी प्रदेशका युवा स्वास्थ्यकर्मीहरु मध्यबाट गोरखाका स्वास्थ्यकर्मी श्रेष्ठ सम्मानित

समाचार

विराज त्रिपाठी

सो मिडिया नेटवर्क प्रालिको सातौँ बार्षिकोत्सवको अवसरमा स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७९ संगम बाबु श्रेष्ठ लाई प्रदान गरिएको छ ।

पत्रकार महासंघ कास्कीको सभा हलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वास्थ्यकर्मी श्रेष्ठलाई सम्मान गरेका थिए । गोरखाका स्वास्थ्यकर्मी संगमबाबु श्रेष्ठ स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले गण्डकी र लुम्बिनी प्रदेशका युवा स्वास्थ्यकर्मीहरु मध्यबाट सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *