गण्डकीमा घरेलु मदिरा नियमन गर्ने ऐन पारित
गोरखा । गण्डकी प्रदेश सभाले परम्परागत घरेलु मदिरा उत्पादनलाई व्यवस्थित र नियमन गर्ने ऐन पारित गरेको छ । मंगलबार सर्वसम्मतिले पारित ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्ने ऐन’ अनुसार अब घरेलु मदिरा उद्योग दर्ता गर्न सकिनेछ । व्यक्तिले वार्षिक ६ लिटरसम्म घरायसी प्रयोजनका लागि मदिरा उत्पादन गर्न पाउनेछन् भने व्यावसायिक उत्पादन वा […]
Continue Reading