गोरखाको डम्पिङ साइटमा आगो लाग्दा धूवाँले सास्ती
माघ २८, गोरखा । गोरखा नगरपालिका–८ स्थित डम्पिङ साइटमा सल्किएको आगोबाट निस्किएको धुवाँले गोरखा सदरमुकाम प्रदूषित बनेको छ। बस्ती र जंगलमाथिको आकाश धुवाँले ढाकिएको छ । धुवाँ र दुर्गन्ध बढेपछि स्थानीय गाईबाख्रा चराउन समेत जंगल जान सकेका छैनन् । आगो लगाउनुअघि नजिकै पुग्दा मात्रै दुर्गन्ध थाहा पाउने गरेको भए पनि अहिले बस्ती सम्मै दुर्गन्ध आएपछि स्थानीय […]
Continue Reading