दैलेख दुर्घटना : एक जनाको शव फेला, उद्धार तथा खोजी जारी

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिक सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख १०५५ नम्बरको फोर्स मिनीबस बिहीबार बिहान करिब ११:३० बजे सडकबाट करिब ४००–५०० मिटर तल कर्णाली नदीमा खसेको छ। दुर्घटनापछि सशस्त्र प्रहरी बलले एक युवकको शव नदी किनारको भिरमा अड्किएको अवस्थामा फेला पारेको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार […]

Continue Reading

सर्लाहीकी ईशा अमेरिकामा जहाज उडाउन सिकाउँदै, व्यावसायिक पाइलट बन्ने लक्ष्य

ईअस्त्र समाचारदाता सर्लाहीकी २२ वर्षीया ईशा देवकोटा अहिले अमेरिकाको टेक्ससमा फ्लाइट इन्स्ट्रक्टरका रूपमा कार्यरत छिन्। आफूले मात्र होइन, अन्य विद्यार्थीलाई समेत जहाज उडाउन प्रशिक्षण दिँदै उनले नेपाली युवापुस्ताका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन्। सन् २०२२ मा उच्च अध्ययन तथा पाइलट प्रशिक्षणका लागि अमेरिका पुगेकी ईशाले करिब ८२ हजार अमेरिकी डलर खर्च गरेर डेल्टा क्वालिफ्लाइटबाट […]

Continue Reading

विश्व रक्तदाता दिवसको अवसरमा गोरखा जेसीजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

गोरखा, असार ३१ । विश्व रक्तदाता दिवस २०२६ को अवसरमा गोरखा जेसीजले गोरखा नगरपालिका–६ स्थित जेसीज प्रतीक्षालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजना गरिएको हो। गोरखा जेसीजका अध्यक्ष सुजित श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखा नगरपालिका–६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा १५ पिन्ट […]

Continue Reading

गोरखामा युवकको हत्या आरोपमा चार जना पक्राउ

गोरखा नगरपालिका–७ छिपिनीटोलस्थित गोरखा घर (दोहोरी) नजिक कुटपिटबाट घाइते भएका एक युवकको मृत्यु भएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार जेठ २७ गते राति बारपाक सुलिकोट गाउँपालिका–३ का ३२ वर्षीय सन्तबहादुर गुरुङमाथि अज्ञात व्यक्तिहरूले लातमुक्का तथा ढुंगाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उपचारपछि घर फर्किएका गुरुङ जेठ २९ गते बेहोस भई […]

Continue Reading

काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, एक नेपाली सेनाका अमल्दार समेत

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको प्रहरीले जनाएको छ। सनाखत हुनेमा नेपाली सेनाका अमल्दार दैलेखका बमबहादुर भण्डारी, रोशी–७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशी–६ का ७५ वर्षीय इन्द्रबहादुर झाँकी र रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङ रहेका छन्। अन्य चार जनाको पहिचान […]

Continue Reading

राप्रपा कमजोर होइन, थप बलियो बन्छ : लिङ्देन

गोरखा, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र बसेर नेतृत्वको विरोध गर्ने र विग्रह ल्याउन खोज्नेहरूलाई ‘ऐँजेरु’ को संज्ञा दिँदै नेता धवलशमशेर राणामाथि कटाक्ष गरेका छन् । शुक्रबार गोरखामा आयोजित राप्रपा गोरखाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई गतिहीन बनाउने तत्त्वहरू बाहिरिँदैमा राप्रपा कमजोर नहुने बरु थप सुदृढ हुने […]

Continue Reading

विश्व वातावरण दिवसमा गोरखा जेसीजद्वारा वृक्षारोपण

गोरखा, जेठ २२ । विश्व वातावरण दिवस २०२६ को अवसरमा गोरखा जेसीजले गोरखा नगरपालिका–३ स्थित बिन्दाबासिनी संरक्षण मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। गोरखा जेसीजका अध्यक्ष सुजित श्रेष्ठको अध्यक्षता तथा उपाध्यक्ष सञ्जोग तिमिल्सिनाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा वडा नं. ३ का अध्यक्ष चुलबहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा धुपी, ज्याकराण्डा र गुलमोहरका ३० […]

Continue Reading

वातावरण दिवसमा पोखरामा ६ हजार बिरुवा रोपियो

पोखरा, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिकाका विभिन्न स्थानमा ६ हजारभन्दा बढी बिरुवा रोपिएको छ। ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानअन्तर्गत आयोजित वृक्षारोपण कार्यक्रममा नगर प्रमुख धनराज आचार्य सहभागी भएका थिए। उनले पोखरालाई स्वच्छ र हरित सहरका रूपमा विकास गर्न मेगा वृक्षारोपण अभियान सञ्चालन गरिएको बताए। उनले लामो अध्ययन तथा विज्ञहरूको सुझावका आधारमा […]

Continue Reading

नागेपोखरी संरक्षण र पर्यापर्यटन प्रवर्द्धनका लागि दुई दिने पदयात्रा सम्पन्न

गोरखा । डिभिजन वन कार्यालय, गोरखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सिमसार संरक्षण तथा व्यवस्थापन योजनाअनुसार अजिरकोट गाउँपालिकाको समन्वयमा नागेपोखरी क्षेत्रमा दुई दिने पदयात्रा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। गोरखाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पारिस्थितिकीय महत्व बोकेको प्रसिद्ध नागेपोखरीको संरक्षण, पर्यापर्यटन प्रवर्द्धन, जलवायु परिवर्तन सम्बन्धी सचेतना अभिवृद्धि तथा यसको पारिस्थितिकीय महत्वबारे जानकारी प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना […]

Continue Reading

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ गति लिएको छ। संयुक्त अरब इमिरेट्सको चर्चित वायुसेवा कम्पनी फ्लाई दुबईका जोखिम व्यवस्थापन उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको प्राविधिक टोलीले विमानस्थलको विस्तृत स्थलगत निरीक्षण गरेको छ। टोलीले विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा प्राविधिक टोलीसँग करिब ६ घण्टा लामो छलफल र निरीक्षण […]

Continue Reading