‘यो सरकार परिवर्तन गरेर काँग्रेस नेतृत्वको सरकार आउन आवश्यक छ’: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको अवस्थामा पार्टी चले अस्तित्व सङ्कटमा पर्न सक्ने बताएका छन् । उनले यो सरकार परिवर्तन गरेर काँग्रेस नेतृत्वको सरकार आउन आवश्यक रहेको बताए । प्रजातान्त्रिक सेनानी संघको कार्यक्रमलाई सम्बोधन गर्दै सबै मिलेर पार्टी चलाउनुपर्ने बताए । उनले भने, ‘अहिले हामी हाम्रो अस्तित्व त गुमाउँदै छैनौँ भन्ने डर […]

Continue Reading

मन्त्रीको लापरबाहीका कारण दुई होनहार युवाको ज्यान गयो, तर छैन राजीनामा!

काठमाण्डु- भौतिक पूर्वाधारत तथा यातायातमन्त्री प्रकाश ज्वालाको चौतर्फी आलोचना भइरहेको छ । गत शुक्रबार ललितपुरको बालकुमारीमा घटेको घटनालाई लिएर मन्त्री ज्वालाको आलोचना भइरहेको छ । प्रदर्शन भइरहेको छ भन्ने थाहा हुँदाहुदैँ सुरक्षा संवेदनशीतलालाई ख्याल नगरी त्यो बाटो प्रयोग गरेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत असन्तुष्ट पोखेका छन् । सोमवार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्थापन तथा सुशासन […]

Continue Reading

शिवालय माविका विद्यार्थीलाई विदेशी नागरिकको सहयोग

पोखरा, १ पुष २०८० । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविका विद्यार्थीलाई विदेशी नागरिकले बिहिबार शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन् । स्थानीय समाजसेवी तथा विद्यालयका पूर्व विद्यार्थी कमलकृष्ण ओझाको विशेष पहलमा सिङ्गापुरका नागरिकले विद्यालयका लागि शैक्षिक सामग्रीसहित विद्यार्थीका लागि स्टेसनरी वितरण गरेका हुन् । माइकल हु, एमएस अमान्डा टान, हु स्विट फार, वाइकाम हुवा, […]

Continue Reading

संघले कानुन नबनाउने, प्रदेशले गाली खानुपर्ने ? : मुख्यमन्त्री पाण्डे

२७ मंसिर २०८० । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको बताएका छन् । संघ सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा प्रदेश सररकाले बनाएका कानुन कार्यन्वयनमा पनि समस्या भएको उनले बताए । ‘कानुन निर्माणमा माथिबाट सहजिकरण गरिदिनु पर्ने आवश्यकता छ, संघ सरकारले बनाउनुपर्ने कानुन नबनाएको कारण प्रदेश र स्थानीय सरकारले काम गर्न […]

Continue Reading

गोरखामा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

गोरखा, मङ्सिर १६ २०८० । शनिबार बिहान करिब १०:३० बजे शहिदलखन गा.पा. वडा नं.३ सिलिङ स्थित ढुङ्गा लोड गरी सिलिङबाट मझुवादेउराली तर्फ आउँदै गरेको ध. १ त. १२५ नं.को ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्न जाँदा उक्त ट्रयाक्टरमा सवार जिल्ला गोरखा गण्डकी गा.पा. वडा नं.३ बस्ने २९ बर्षको पदम बहादुर थापा, शहिदलखन […]

Continue Reading

फेवाताल संरक्षणकालागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

१३ मङ्सिर २०८० । गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवाताल संरक्षणकालागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सहजिकरण समिति गठन गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । सर्वोच्च अदालतले २०८० असार ४ गते गरेको फैसला कार्यान्वयनकालागि गठित समितिको सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता, […]

Continue Reading

गुगलले प्रयोगकर्ताहरूको जीमेल एकाउन्ट्स यसै साताबाट बन्द गर्ने

१३ मंसिर २०८० । गुगलले प्रयोगकर्ताहरूको जीमेल खाता यसै साताबाट बन्द गर्ने भएको छ। निष्क्रिय रहेका जीमेल खाता, फोटो र ड्राइभ खाताहरू पनि बन्द गर्ने गुगलले बताएको छ। गुगलले दुई वर्षदेखि निष्क्रिय रहेका लाखौँ व्यक्तिगत खाताहरूलाई बन्द गर्ने बताएको हो। डिसेम्बर पहिलो साताबाटै खाता बन्द गर्ने प्रक्रिया सुरु गर्ने भएकाले गुगलले आफ्ना प्रयोगकर्ताहरूलाई सन्देश पठाउन […]

Continue Reading

४ वर्षदेखि फरार लागूऔषध ब्राउन सुगर मुद्दामा संलग्न प्रतिवादी पक्राउ

स्याङजा, १२ मङ्सिर २०८० ।  लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका प्रतिवादी फेदिखोला गाउँपालिका-२ उपल्लो कुँडुले बस्ने गुल्मी कालीगण्डकी गाउँपालिका-२ घर भएका ४४ वर्षीय रेशम थापा मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङजाको २०७६ असार १ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई […]

Continue Reading

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारद्वारा अध्ययन समिति गठन

मङ्सिर १२ २०८०। पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा लिएको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न सरकारले गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरेको हो । विभिन्न संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ सहित ११ जना समिति […]

Continue Reading

जाजरकोट र रूकुम पश्चिमको भूकम्म पीडितका लागि गोरखावासी तथा संघबाट राहत रकम सहयोग

गोरखा, १२ मंसिर २०८०। जाजरकोट र रूकुम पश्चिमको भूकम्म पीडितका लागि गोरखाका जिल्लावासी तथा विभिन्न संघ संस्थाले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा २ लाख २१ हजार ७ सय ११ रुपैयाँ सहयोग उपलब्ध गराएको छ । उक्त रकम ज्येष्ठ नागरिक जिल्ला पदाधिकारीका १३ जना सदस्यबाट ७० हजार, स्वइच्छा सहयोगबाट ९५ हजार ६ सय, पृथ्वी नारायण साना […]

Continue Reading