ज्येष्ठ नागरिक र असक्तका लागि कोशी अस्पतालमा छुट्टै टिकट काउण्टर
विराटनगर । कोशी अस्पतालले ज्येष्ठ नागरिक (७० वर्षमाथि), असक्त,गर्भवतीका लागि टिकट र औषधिको छुट्टै काउण्टर सञ्चालनमा ल्याएको छ । बुधबार काउण्डरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । छुट्टै काउण्टर सञ्चालनमा आएसँगै ज्येष्ठ नागरिक, असक्त र गर्भवतीलाई टिकट काट्न र औषधि लिन सहज भएको छ । सो अवसरमा मेयर कोइरालाले तीन तहको सरकारमा जो जुन […]
Continue Reading