शहिद लखन गाउँपालिकाको बजेट ६० करोड ७ लाख ४४ हजार ९९९
बिराज त्रिपाठी गोरखा, असार ७ गते । जिल्लाको शहिद लखन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६० करोड ७ लाख ४४ हजार ९९९ को बजेट ल्याएको छ । पालिकाको १५ औँ गाउँ सभामा उपाध्यक्ष इन्दिरा तिवारीले पुँजीगततर्फ १४ करोड ९७ लाख र चालुतर्फ ४५ करोड ५७ लाख ७४ हजार ९९९ बजेट विनियोजन गरेको जानकारी दिनुभयो […]
Continue Reading