२१ औं विश्व रक्तदाता दिवसमा जेसीज गोरखाद्धारा रक्तदातालाई सम्मान

३२ जेठ २०८१, शुक्रवार गोरखा । जेसीज जिल्ला शाखा गोरखाले २१ औं विश्व रक्तदाता दिवसका अवसरमा गोरखामा तीन जनालाई सम्मान गरिएको छ। रक्तदान जीवन दान भन्दै जिल्लामा रगत अभाव भएका विरामीलाइ रक्तदान गर्नेलाई शुक्रबार सम्मान गरेको हो । गोरखामा रगत कमीका कारणले विरामीहरुले छटपटाइ रहेका अवस्थामा रगत दिने दाताहरुलाइ सम्मान गरिएको जेसीज जिल्ला शाखा गोरखाका […]

Continue Reading

निशुल्क संस्कृत अध्यापन गर्ने बटुकहरुका लागि गोरखा जेसिजद्वारा खाद्यान्न सहयोग

३१ जेठ २०८१, बिहिवार गोरखा, बिश्व वालश्रम विरुद्धको अवसर पारेर गोरखा जेसिजले श्री गोरक्ष वैदिक गुरुकुल आधारभुत बिधालयलाई सहयोग गरेको छ । गोरखा जेसिजले बुधबार बिश्व वालश्रम विरुद्धको दिन गोरखा जिल्ला सदरमुकाम स्थितको गोरखा नगरपालिका वडा नम्बर ६, छहरेमा रहेको श्री गोरक्ष वैदिक गुरुकुल आधारभुत बिधालयलाई खाद्य सामाग्री सहयोग गरेको हो । गोरखा जेसिजले १८ […]

Continue Reading

गोरखा दरबार सङ्ग्रहालय स्थापना भएको १७ वर्ष पूरा

गोरखा, ज्येष्ठ १९ । गोरखा दरबार सङ्ग्रहालय स्थापना भएको १७ वर्ष पूरा भएको छ । सङ्ग्रहालयले सोही अवसरमा गोरखा जिल्ला सदरमुकाम स्थित सङ्ग्रहालयकै प्राङ्गणमा गोरखा जिल्लाका विभिन्न बिधालयका शिक्षक, बिद्यार्थी साथै कर्मचारीहरुको उपस्थितिमा शनिबार एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो । गोरखा दरबार सङ्ग्रहालय २०६५ ज्येष्ठ १९ गते स्थापना भएको थियो । उक्त कार्यक्रम […]

Continue Reading

८ बुँदे घोषणा पत्र जारी गर्दै नेपाल मगर संघको २८ औं राष्ट्रिय सम्मेलन सम्पन्न

जेष्ठ १४, गोरखा । नेपाल मगर संघ, केन्द्रीय समितिको २८औं राष्ट्रिय सम्मेलन जेष्ठ १२ र १३ गते गोरखा जिल्ला सदरमुकाम स्थित गोरखा दरवार संग्राहलयमा भएको कार्यक्रमको सदरमुकाम स्थित होटेल इनमा पत्रकार सम्मेलन गरेर सोमबार ८ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। दुई दिनसम्म चलेको सम्मेलनको मुख्य नारा रहेको “आर्थिक समृद्धि र राजनैतिक सशक्तिकरणसहितको […]

Continue Reading

भूमेस्थानमा पूजा आरधना गरी किराँत राई समुदायले आज उभौली पर्व मनाउदै

२०८१ जेठ १० गते । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ। बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा प्रकृतिको पूजा आराधना गर्ने प्रचलन छ । गर्मी बढेसँगै यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख […]

Continue Reading

गोरखामा १३ जना हज तीर्थ यात्रीलाई बिदाई गरियो

२०८१ बैशाख २३ गते गोरखा । मुस्लिम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा जाने हज यात्रीहरुलाई आइतबार गोरखामा औपचारिक रुपमा बिदाई तथा सम्मान गरिएको छ । जिल्ला प्रसासन कार्यालय गोरखामा आयोजित एक कार्यक्रमका बिच गोरखा बाट जान लागेका १३ जना हाजीहरुलाई पुष्पगुच्छा सम्मान सहित बिदाई गरिएको हो । हजका लागि जान लागेका गोरखा नगरपालिका -२ […]

Continue Reading

नेपाल औषधि व्यवसायी संघ गोरखाको अध्यक्षमा अर्याल

गोरखा । नेपाल औषधि व्यवसायी संघ गोरखा जिल्ला शाखाको अध्यक्षमा बिनोद अर्याल सर्वसम्मत चुनिएका छन् । शाखाको शनिबार भएको चौथो साधारण सभा तथा अधिबेशनले अर्यालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा सन्दिप गोर्खाली, थोक उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, खुद्रा उपाध्यक्षमा रमा अर्याल, महासचिवमा तेजब तिवारी, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सचिवमा सुमन […]

Continue Reading

गोरखामा मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

२०८१ बैशाख १४ गोरखा । गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गोरखा नगरपालिका– ११ चौधकिलो स्थित गोरखा आँबुखैरेनी सडकखण्डमा गोरखाबाट बाह्रकिलो तर्फ जाँदै गरेको ग. १३ प.९३२५ नम्बरको मोटरसाईकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठका अनुसार दुर्घटनाबाट घाइते भएका मोटरसाइकल चालक सिरानचोक गाउँपालिका-७ […]

Continue Reading

आत्महत्या दुरुत्साहन मुद्दामा चारजना पक्राउ

१९ चैत २०८०, सोमवार गोरखा । आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरानचोक गाउँपालिका-७ सिम्ले बस्ने ५५ वर्षीय बुद्धि कुमारी गुरुङ सोही ठाउँका ६० वर्षीय रुप काजी भन्ने सन्त बहादुर गुरुङ, ४५ वर्षीय मिनु गुरुङ र ४५ वर्षीय पुष्पा कुमारी गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय […]

Continue Reading

वैदेशिक रोजगार जानेका लागि प्रभावकारी वन्दै सुरक्षित आप्रवासी स्रोत केन्द्र

१८ चैत २०८०, आइतवार गोरखा । सुरक्षित वैदेशिक रोजगारका लागी संचालित सुरक्षित आप्रवासी सामी परियोजना गोरखामा प्रभावकारी वन्दै गएको छ । जिल्ला प्रसाशन कार्यालय गोरखाको परिसरमा पाँच वर्ष देखि परियोजना संचालनमा छ । आर्थिक वरिपरि ७९/८० को तथ्यांक अनुसार वैदेशिक रोजगारीका लागि प्रति वर्ष करिब ५ लाख भन्दा बढी श्रम शक्ति श्रम बजारमा प्रवेश गर्छन। […]

Continue Reading