उत्कृष्ट वडा बुङकोटमा पुरस्कार स्वरूप प्राप्त ५ लाखको योजना कार्यान्वयन
गोरखा । शहीद लखन गाउँपालिका–७, बुङकोट लाई यही वैशाख २३ गते गाउँपालिका भित्रकै “उत्कृष्ट वडा” घोषणा गरिएको थियो । पुरस्कार स्वरूप प्राप्त ५ लाख रुपैयाँ बजेटबाट “खाब्दि भञ्ज्याङदेखि वडा कार्यालयसम्मको बाटो ढलान तथा स्तरोन्नती” योजना कार्यान्वयन हुने भएको छ। उक्त योजना कार्यान्वयनका लागि सञ्जिता श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ भने मदन […]
Continue Reading