गोरखकाली टायर उद्योगसहित सात सार्वजनिक उद्योग निजीकरण प्रक्रियामा
गोरखा । लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगसहित देशका सात सार्वजनिक उद्योगलाई निजीकरण गर्न सरकारले प्रक्रिया सुरु गरेको छ । सरकारको लगानी व्यवस्थापन समितिको निर्णयअनुसार जनकपुर चुरोट कारखाना, नेपाल ओरियन्ट म्याग्नेसाइट, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र गोरखकाली टायर उद्योग लिमिटेड निजीकरण प्रक्रियामा प्रवेश गरेका […]
Continue Reading