गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सम्पन्न, शुक्लागण्डकी (टिम बी) विजेता
गोरखा । गोरखा जेसीजद्वारा आयोजित दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। गोरखा नगरपालिका–९ स्थित दलबञ्ज्याङ फुटसल मैदानमा चैत २० र २१ गते सम्पन्न प्रतियोगितामा सात जेसीज शाखाका आठ टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा गोरखा, भानु बन्दीपुर, लमजुङ, व्यासनगर, शुक्लागण्डकी (ए र बी), पोखरा र वालिङ जेसीजका टोलीहरूबीच प्रतिस्पर्धा भएको थियो। खेलकुदमार्फत […]
Continue Reading




