गोङ्गबुमा रहेकाे एक होटलमा युवायुवती मृत फेला
काठमाण्डाैकाे गोङ्गबुमा रहेकाे एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ मा रहेकाे ग्रिन नेपाल होटलमा आज बिहान गोरखा पालुङटार नगरपालिका –१ घर भएकाबर्ष २६ को राजकुमार नेपाली र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनु भयाे । […]
Continue Reading