बहुमत नआए भ्रष्ट तत्व उत्साहित हुन्छन् : रवि लामिछाने
गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत हासिल नगरे भ्रष्ट तत्वहरू नै उत्साहित हुने दाबी गरेका छन्। गोरखामा आयोजित चुनावी सभामा बोल्दै उनले देशमा स्थिर र दीर्घकालीन सरकार गठनका लागि रास्वपाको बहुमत अनिवार्य रहेको बताए। “पाँच वर्षसम्म ढुक्कसँग काम गर्ने सरकार चाहिन्छ भने घन्टीमा मतदान गर्नुपर्छ,” […]
Continue Reading