जहाँ संकट, त्यहाँ प्रेम : गोरखाले चिनेको निस्वार्थ नाम
गोरखा । पहाडी भूगोल र कठिन जीवनशैलीबीच गोरखामा एउटा नाम यस्तो छ, जसलाई धेरैले पदभन्दा पहिले सेवाबाट चिन्छन्—प्रेमकुमार खत्री। व्यवसायबाट आर्जित साधनलाई समाजमै फर्काउने अभ्यासमार्फत उनले आफूलाई सामाजिक अभियन्ताका रूपमा स्थापित गरेका छन्। आरुघाट–८, आरुपोखरीमा जन्मिएका ४१ वर्षीय खत्रीले व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। युवावस्थामै पर्यटन व्यवसायमा प्रवेश गरेका उनले ऊर्जा र कृषि […]
Continue Reading