दुर्गा प्रसाईंद्धारा अनिश्चितकालीन नेपाल बन्दको घोषणा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनको नेतृत्व गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले नेपाल बन्दको घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेका प्रसाईंले चैत्र २४ गतेदेखि नेपाल बन्द गर्नेसमेत घोषणा गरेका हुन् । प्रसाईंले पत्रकार सम्मेलनबाटै प्रत्येक शनिबार दिउँसो १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्बासीहरु र […]

Continue Reading

गोरखाको Police Of The Month प्र.नि. रामजी देवकोटा घोषणा

२०७९ माघ १८ ईअस्त्र न्युज । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने हुन्दा माघ महिनाको Police Of The Month ईलाका प्रहरी कार्यालय आरुघाट गोरखा दरवन्दी भई सोही कार्यालयमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्र.नि. रामजी देवकोटालाई छनोट गरि पुरस्कृत र […]

Continue Reading

गोरखा जिल्लाको चुम उपत्यका: जहाँ पहिचान बनेको छ- अहिंसा

गोरखा जिल्लाको चुम उपत्यकाको पहिचान बनेको छ- अहिंसा। यस क्षेत्रमा कुनै पनि पशुपन्छी मार्न मात्र होइन, मासुका लागि पाल्न समेत पाइँदैन। काटेर खानका लागि पशुपन्छी ओसारपसार गर्दा चुम उपत्यकाको बाटो प्रयोग गर्न पनि रोक लगाइएको छ। नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिचान गरेको सय नयाँ पर्यटकीय गन्तव्यमध्ये गोरखा जिल्लाको चुम उपत्यकालाई पनि छनोट […]

Continue Reading

काठमाडौंका घरबेटीका लागि महानगरले बनायो नयाँ नियम

९ फागुन २०७९ काठमाडौं । घर बहालमा दिनेहरूका लागि काठमाडौं महानगरपालिकाले नयाँ निर्देशिका जारी गरेको छ। घर बहालमा दिने सबैलाई करको दायरामा ल्याउनु निर्देशिकाको मुख्य उद्देश्य  रहेको महानगरपालिकाले जनाएको छ । निर्देशिकाअनुसार घरबेटीले डेरावालासँग सम्झौता गरेर त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्नेछ। भाडामा दिने र लिने दुवै पक्षले सम्झौतापत्रको एक-एक प्रति […]

Continue Reading

डोटीमा जीप दुर्घटना २ जनाको मृत्युु, ६ घाइते

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्युु भएको छ भने ६ जना घाइते भएका छन् । दिपायल बाट के.आई.सिंह गाउँपालिकाको घाटलाया जाँदै गरेको सु.प.प्र ०१२३००१ च ३३२९ नम्बरको जिप लोलीमा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीका अनुसार मृत्यु हुनेमा के.आई.सिंह गाउँपालिका […]

Continue Reading

राजनैतिक शक्तिको संरक्षणमा क्याम्पस प्रमुख कुट्ने मेयर र जिसस प्रमुखका स्वकियलाई भएन कारबाही

गोरखा । राजनैतिक शक्तिको संरक्षणमा जे गर्दा पनि हुने उदाहरण गोरखामा देखाईएको छ । फलस्वरूप द्रब्यशाह बहुमुखी क्याम्पस प्रशासनिक कामका साथै अनिश्चित कालका लागि पठनपाठन बन्द गरिएकाे छ । समाजमा पनि राजनीतिकको खोल ओढेर जसले उग्रता प्रदर्शन गर्छ, उसलाई दण्डित गर्नुको साँटो राजनीतिक पस्मिना ओढाएर प्रोत्साहित गर्ने गरिन्छ । यस्तो जगमा उभिएको राजनीतिको नतिजा कस्तो […]

Continue Reading

नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु २० जना घाइते

नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए। बटाहाबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनापछि बसका चालक फरार भएका छन्। […]

Continue Reading

हास्य कलाकार पवन खतिवडा (म्याकुरी) पक्राउ

काठमाडौं। म्याकुरीको नामले परिचित हास्य कलाकार पवन खतिवडा मोरङको बेलबारीबाट पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी झगडा गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले उनीसहित २ जनालाई नियन्त्रणमा लिएको हो। मंगलबार राति बेलबारी १ मा रहेको एक होटलमा मादक पदार्थ सेवन गरी सँगै मादक पदार्थ सेवन गरेका बेलबारी ४ का एक युवालाई टाउकोमा प्रहार गरी […]

Continue Reading

ल्होत्से मलमा मोबाइल पसल तोडफोड र लुटपाट प्रती गोरखामा कोण सभा

गोरखामा २०७९ फाल्गुन १ गते काठमाडौंको ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल तोडफोड र लुटपाट प्रति घोर भत्सर्ना स्वरुप नेपाल मोबाईल व्यावसायि महासंघ जिल्ला समिति गोरखाले कोण सभा गरेको छ । नेपाल मोबाईल व्यावसायि महासंघ जिल्ला समिति गोरखाका अध्यक्ष सुमन कार्कीका अनुसार करोडौं लगानी गरि गरिएको व्यावसाय लुटपाट र तोडफोड गरि व्यावसायि मर्नुको विकल्प […]

Continue Reading

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख माथि कार्यकक्षमै हातपात

गोरखा । गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि कार्यकक्षमै हातपातका साथै कार्यालयमा तोडफोड गरिएको छ । मंगलबार बिहान १०/११ जनाको एक समूहले क्याम्पस प्रमुख दुवाडीमाथि कार्यकक्षमै हातपात गर्नुका साथै तोडफोड गरेको हो । जनयुद्ध दिवसमा सरकारले दिएको बिदाको विषयमा सामाजिक सञ्जालमा विरोध गरेको भन्दै अखिल क्रान्तिकारीका सोही क्याम्पस इकाइका अध्यक्ष अनिस अर्यालको नेतृत्वमा क्याम्पसमा […]

Continue Reading