गोरखा । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधनको क्रममा आगामी वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै गोरखा जिल्लामा जातीय संग्रहालय बनाउने तयारी गरेको छ ।
उनले गोरखा जिल्लाको उपयुक्त स्थललाई नेपालका सम्पूर्ण जातजातिको संस्कृति झल्कने जीवन्त संग्रहालय बनाउने बताएका छ्न।
