२३ गते देखि सुरु भएको गोरखा जेसीज सप्ताह कार्यक्रम २०२३ सम्पन्न
भदौ ३१ । गोरखा जेसीज सप्ताह कार्यक्रम २०२३ को ‘जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । भदौ २३ गते देखि सुरु भएको सप्ताह कार्यक्रम २९ गते सम्पन्न भएको हो । गण्डकी प्रदेश सभा सदस्य एवम् प्रमुख सचेतक नन्दप्रशाद न्योपानेले शुक्रबार एक कार्यक्रमका बिच समापन गरेका हन् । समापन कार्यक्रममा बोल्दै उनले […]
Continue Reading