दुईलाख रकम खर्चेर गोरखा नगरपालिकाले राख्यो गमला
गोरखा । दुईलाख रकम खर्चेर गोरखा नगरपालिकाले गोरखा सदरमुकाम स्थित प्रतिक्षालय चोक देखि शहिदगेटसम्मको मुख्य सडकको दायाँवाया र ठुलोआँगनको केही भागमा गमला राखिएको छ । हरियाली शहर प्रवद्र्धन कार्यक्रम अन्तरगत विनियोजित भएको दुई लाख रकमले कुल ७५ वटा धुपीको बिरुवा रोपिएका गमला राखिएको नगरपालिका वातावरण अधिकृत धु्रवप्रसाद घिमिरेले जानकारी दिनु भयो । नगरपालिका वातावरण अधिकृत […]
Continue Reading