काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बसको ‘सफ्ट लन्च’

काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थालेका छन् । आज एक कार्यक्रमकाबीच साझाले ३ बिजुली बसको ‘सफ्ट लन्च’ गरेको हो । हाल साझासँग ३ वटा बिजुली बस छन् । यी बस २ वटा रुटमा चल्नेछन् । एउटा बस लगनखेल–जावालाखेल–त्रिपुरेश्वर–लैनचौर–बाँसबारी हुँदै बुढानिलकण्ठसम्म चल्ने छ । अर्का दुई वटा बस माछापोखरी–बालाजु–सोह्रखुट्टे– पुरानो बसपार्क–माइतिघर, तिनकुने हुँदै एयरपोर्टसम्म चल्ने साझाले जनाएको […]

Continue Reading

लुभु मा बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या १३ जना

रामेछापको सुनापती ३ स्वारा बाट काठमाडौ आउदै गरेको बा ३ ख ८३९६ नम्बरको बस लुभु मा दुर्घटना हुदा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको छ  । घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना […]

Continue Reading

असार १८ देखि २४ गते सम्म को राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता मेष राशि भएकाहरूका लागि दिनहरू सामान्य रहने छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ । साताको मध्यमा सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । यो साताका लागि […]

Continue Reading

“आफन्तलाई ठेक्का दिँदा २ बर्ष नवित्दै बाटो भत्किन थाल्यो “ न्यूज प्रति ईअस्त्र न्यूज टिम क्षमापार्थी गर्दछौ ।

ईअस्त्र न्यूज पोर्टलमा छापियको न्यूज प्रति ईअस्त्र न्यजको टिम क्षमापार्थी भएको जानकारी गराउन चाहन्छौ । उक्त बाटोमा ३० लाखको नगर बजेट वडा स्तरिय अनुगमन गर्ने गरि बजेट हालिएको थियो । चिप्लेटी पिचको बाटो बाट कच्ची बाटो हुँदै झर्नुपर्ने हुँदा झरीको समयमा उक्त वासिन्दाहरुलाई धेरै नै सास्ति भोग्नु पर्ने अवस्था थियो । झरीको समयमा बाटो कच्चि […]

Continue Reading

आफन्तलाई ठेक्का दिँदा २ बर्ष नवित्दै बाटो भत्किन थाल्यो

विराज त्रिपाठी गोरखा नगरपालिका वडा–१० चिप्लेटी ढकाल खोलामा बनाईएको ढलानको बाटो २ वर्ष नहुदै भत्किन थालेको छ । उक्त बाटोमा ३० लाखको नगर बजेट वडा स्तरिय अनुगमन गर्ने गरि बजेट हालिएको थियो । चिप्लेटी पिचको बाटो बाट कच्ची बाटो हुँदै झर्नुपर्ने हुँदा झरीको समयमा उक्त वासिन्दाहरुलाई धेरै नै सास्ति भोग्नु पर्ने अवस्था थियो । झरीको […]

Continue Reading

बाहिरी चक्रपथ अहिलेकै रेखाङ्कन (एलाइनमेन्ट)मा निर्माण हुन नसक्ने

काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न अगाडि बढाइएको बाहिरी चक्रपथ अहिलेकै रेखाङ्कन (एलाइनमेन्ट)मा निर्माण हुन नसक्ने भएको छ । रेखाङ्कनमा परेका जग्गा धेरै कित्तामा कित्ताकाट भइसकेको र स्थायी संरचना पनि निर्माण भइसकेको हुनाले अहिलेकै नक्सामा सो आयोजनालाई अगाडि बढाउन नसकिने विभिन्न सरोकारवालाको दाबी रहेको छ । प्राविधिक रूपमा अहिलेको रेखाङ्कन बाहिर जान सक्ने […]

Continue Reading

वर्षाका कारण पहिरो खसेर खोला थुनिएपछि डुबान: १५० भन्दा बढी परिवार विस्थापित

पोखरा उपमहानगरपालिका–२५ स्थित सुइँखेत डुबानमा परेको छ। शुक्रबार साँझबाट परेको अविरल वर्षाका कारण पहिरो खसेर खोला थुनिएपछि सुइँखेत डुबान परेको हो। डुबानमा परि १ सय ५० भन्दा बढी परिवार विस्थापित भएका छन्। विस्थापित हुनेहरूलाई सुरक्षित ठाउँमा राखिएको र अहिलेसम्म कुनै मानवीय क्षति नभएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए। पहिरोका कारण १२ वटा घरमा क्षति पुगेको […]

Continue Reading

के कहिले तपाईले औषधिमा मौलतौल गर्नुभएको छ ?

विराज त्रिपाठी कपडा किन्दा मौलतौल, तरकारी किन्दा मौलतौल लगायत सामानहरुमा मौलतौल गर्नुहुन्छ के कहिले तपाईले औषधिमा मौलतौल गर्नुभएको छ ? गर्नुभएको छैन होला किनकि ? हामी सबै स्वास्थ्यको लागि धेरै नै सम्वेदनशिल छौ हामी रोग उपचारको लागि हद सम्म प्रयास गर्छौ स्वास्थ्यको लागि हामी धनको कुनै मतलव गर्दैनौ । के तपाई लाई पनि परेको छ […]

Continue Reading

२०७९ असार ८ गतेको राशिफल

२०७९ असार ८ गते, बुधवार, २२ जुन २०२२। आषाढ कृष्णपक्ष नवमी तिथि। उत्तरभाद्रपादा नक्षत्र, १०ः०७ बजेदेखि रेवती। चन्द्रराशि– मीन।

Continue Reading

२०७९ असार ७ गतेको राशिफल

२०७९ असार ७ गते, मंगलवार, २१ जुन २०२२। आषाढ कृष्णपक्ष अष्टमी तिथि। पूर्वभाद्रपादा नक्षत्र, १०ः१७ बजेदेखि उत्तरभाद्रपदा। चन्द्रराशि– मीन।

Continue Reading