गोरखा जेसिजको अध्यक्षमा सुजित श्रेष्ठ सर्वसम्मत चयन

गोरखा । गोरखा जेसिज गोरखाको अध्यक्षमा सुजित श्रेष्ठ चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा सम्पन्न ४५ औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनले उनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । अंग्रेजी वर्ष २०२६ का लागि गठित नयाँ कार्यसमितिमा कार्यकारी उपाध्यक्षमा श्याम आले मगर र युनिक अर्याल चयन भएका छन् । यस्तै, उपाध्यक्ष पदमा […]

Continue Reading

देशभर १० लाखभन्दा बढी नयाँ मतदाता थपिए

काठमाडौं । देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनबारे सिंहदरबारमा सोमबार जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिएका हुन् । उनका अनुसार प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दलको संख्या ११४ पुगेको छ । २०७९ सालको निर्वाचनमा ८७ […]

Continue Reading

माछापुच्छ्रे गाउँ पालिकाको रिभानमा संरक्षण दिवस मनाइयो

२०८२ पुष ४ गते पोखरा । कास्कीको माछापुच्छ्रे   गाउँ पालिका वडा नं। ५ रिभानमा विविध कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३९ औँ वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइएको छ । संरक्षण क्षेत्र व्यवस्थापन  समिति रिभान र माछापुच्छ्रे  गाउँ पालिका वडा नं। ५ रिभान, को आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा शुक्रवार विविध […]

Continue Reading

मनकामना आवासीय बहिरा विद्यालयका विद्यार्थी आदिप रानाको लडेर मृत्यु

गोरखा, ६ पुस । गोरखा नगरपालिका-१० स्थित मनकामना आवासीय बहिरा विद्यालयमा अध्ययनरत एक विद्यार्थीको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ घर भएका १५ वर्षीय आदिप राना रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको छ। शनिबार राति खाना खाएपछि कोठामा साथीहरूसँग टिभी हेर्दै गरेका रानाले छाती दुखेको गुनासो गरेका थिए। शौचालय गएर फर्किने […]

Continue Reading

लमहीमा गोली प्रहार गरी लुटपाट प्रयास गर्ने अभियुक्त पक्राउ

दाङ । मङ्सिर २० गते लमहीस्थित जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने व्यक्ति दाङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–४ काभ्रे निवासी ३३ वर्षीय लेखराज केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो। केसीलाई पुस ४ गते बिहान करिब ७ बजे राजपुर–१ […]

Continue Reading

गोरखा सदरमुकाममा बस दुर्घटना : २२ जना घाइते, ९ जना चितवन रिफर

गोरखा । गोरखा सदरमुकाम नजिक आज दिउँसो भएको बस दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन्। गोरखा–नारायणगढ रुटमा चल्ने ना ४ ख १४१९ नम्बरको यात्रुबाहक बस गोरखा नगरपालिका–११, बाह्र किलो क्षेत्रको जंगलमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको छ। दुर्घटना आइतबार दिउँसो करिब १:३० बजे भएको हो। प्रहरीका अनुसार नारायणगढतर्फ गइरहेको बस अचानक […]

Continue Reading

महेशको अधुरो सपना, आमाको असाध्य पीडा र बाबुको बेसहारा जीवन

काठमाडौँको चिल्ला सडकमा दिनभरि पठाओ चलाउँदै आमाको उपचार खर्च जुटाउने २२ वर्षीय महेश बुढाथोकी आज जीवनमै छैनन्। जेन–जी आन्दोलनका क्रममा सहिद बनेका महेशको निधनपछि उनको परिवार एकै झट्कामा शून्यमा पुगेको छ । दोलखाको दुर्गम बुलुङ गाउँबाट १० वर्षअघि महेशका बुबा केशव बुढाथोकी आफ्ना दुई छोराको भविष्य बनाउने सपना लिएर काठमाडौँ आएका थिए। गाउँमा बाँदर र […]

Continue Reading

गोरखाको लुदीखोला मोटरेबल पुलको मुख्यमन्त्री पाण्डेद्वारा शिलान्यास, ७ करोड ५९ लाखमा निर्माण हुने

गोरखा । गोरखा नगरपालिका–१२ भट्टफाँट र सहिद लखन गाउँपालिका–१ लाई जोड्ने लुदीखोला मोटरेबल पुलको शिलान्यास गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधार विकास कार्यालय गोरखाको आयोजनामा शुक्रबार एक विशेष समारोहबीच गरेका छन्। गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको यो पक्की पुल ७ करोड ५९ लाख ३० हजार ८५९ रुपैयाँ ३१ पैसा लागतमा गनेशकुन्द इन्फ्रास्ट्रक्चर एन्ड बिल्डर्सलाई […]

Continue Reading

एनपीएलमा म्याच फिक्सिङको ठूलो प्रयास विफल, १ करोडको ‘रनआउट डिल’ प्रस्ताव गर्ने दुई जना पक्राउ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीलाई म्याच फिक्सिङ गराउने ठूलो प्रयास भईरहेको खुलासा भएको छ। यस प्रकरणमा प्रहरीले २८ वर्षीय भारतीय नागरिक दिलप्रित सिंह र २४ वर्षीया बर्दिया–८ मगरागढकी, हाल चण्डीगढ बस्दै आएकी रेविका सिंह ठकुरीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार रेविकाले आफू स्पोन्सर खोजिदिने व्यक्ति भन्दै इन्स्टाग्राममार्फत ६–७ जना […]

Continue Reading

गोरखा दरबार संग्रहालयमा कार्तिकमै १८ हजारभन्दा बढी पर्यटकको भीड

गोरखा । गोरखा सदरमुकामस्थित ऐतिहासिक गोरखा दरबार संग्रहालयमा अवलोकन गर्न आउने पर्यटकहरूको संख्या यो वर्ष उल्लेख्य रूपमा बढेको छ। संग्रहालय प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्र १८ हजार ४५५ जनाले संग्रहालय अवलोकन गरेका छन्। संग्रहालय प्रमुख जयनारायण कार्कीका अनुसार यो संख्या गत वर्षको सोही महिनाभन्दा करिब ३ हजारले बढी हो। “गत […]

Continue Reading