सुस्त मनस्थितिका परियार लाई करिब ३ घन्टामा पानी सुकाइ उद्ववार

बिराज त्रिपाठी । गोरखा नगरपालिका वडा ९ सुस्त मनस्थितिका दिनेश परियार हराएका गोरखा नगरपालिका १० छेपेटार, ठुटेबजार स्थित आज बिहान ७ बजे जमेर बसेको पानीमा भेटिएको छ । सुस्त मनस्थिति भएका परियार शनिबार बेलुका १० बजे देखि आज बिहान ७ बजे सम्म पोखरीमा डुबेर बसेको अबस्थामा छेपेटार समुदायले भेटाएको गोरखा नगरपालिका १० का वडाअध्यक्ष प्रदीप […]

Continue Reading

नगरपालिका स्थित खोलखोलेमा सडकको नालीमा युवक मृत अवस्थामा

विराज त्रिपाठी २०७९ असार ३०, बिहिवार । गोरखा सदरमुकाम स्थित खोलखोले बाट नगरपालिकाको कार्यालय जाने बाटोमा एक युवक मृत अवस्थामा फेला परेको छ। गोरखा नगरपालिका –८ आलेगाऊका २१ वर्षका अनिश आलेमगरको शव विहिबार बिहान फेला परेको प्रहरीले जनाएको छ । नगरपालिका स्थित खोलखोलेमा सडकको नालीमा युवकको शव भेटिएको एसपी केदार खनालले बताए । आलेको हत्या […]

Continue Reading

असार २५ देखि ३२ गते सम्म को राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो सातामा शुभकार्यको चर्चा चल्नेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । वैदेशिक काममा सफलता मिल्नेछ । आस्था बढेर जानेछ । सामाजिक र राजनैतिक चिन्तन बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । सवारी साधन खरिद गर्ने […]

Continue Reading

लायन्स क्लब अफ गोरखा तारानागर द्वारा वृक्षारोपण

विराज त्रिपाठी गोरखा नगरपालिका–१० बिरेन्चोक स्थित रत्नराज्य माध्यमिक बिद्यालय परिसरमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ गोरखा तारानागरले बिहीवार एक कार्यक्रमका बिच वृक्षारोपण गरेको हो । कल्की, धुपी, म्याङ्गो स्टिन लगायतका करिव ६० वटा बिरुवा रोपिएको थियो । केही बिरुवा बिद्यार्थीलाई हस्तान्तरण समेत गरिएको क्लबले जनाएको छ । क्लबका अध्यक्ष यम बहादुर बसेलको अध्यक्षता […]

Continue Reading

नेपालमा पनि नाइरोबि (nairobi fly ) को आतंक सुरु

हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि  (nairobi fly ) नामक कीरा आएको छ र धेरै मानिसहरू अहिले यसको एसिडका कारण बिमारी परेका छन् । यो कीरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गरेको हो।  र अहिले धेरैलाई असर गरिरहेको छ। भारी वर्षा भए पछि पुनः घाम लाग्दा बेलुका घरभित्र […]

Continue Reading

काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बसको ‘सफ्ट लन्च’

काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थालेका छन् । आज एक कार्यक्रमकाबीच साझाले ३ बिजुली बसको ‘सफ्ट लन्च’ गरेको हो । हाल साझासँग ३ वटा बिजुली बस छन् । यी बस २ वटा रुटमा चल्नेछन् । एउटा बस लगनखेल–जावालाखेल–त्रिपुरेश्वर–लैनचौर–बाँसबारी हुँदै बुढानिलकण्ठसम्म चल्ने छ । अर्का दुई वटा बस माछापोखरी–बालाजु–सोह्रखुट्टे– पुरानो बसपार्क–माइतिघर, तिनकुने हुँदै एयरपोर्टसम्म चल्ने साझाले जनाएको […]

Continue Reading

लुभु मा बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या १३ जना

रामेछापको सुनापती ३ स्वारा बाट काठमाडौ आउदै गरेको बा ३ ख ८३९६ नम्बरको बस लुभु मा दुर्घटना हुदा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको छ  । घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना […]

Continue Reading

असार १८ देखि २४ गते सम्म को राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता मेष राशि भएकाहरूका लागि दिनहरू सामान्य रहने छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ । साताको मध्यमा सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । यो साताका लागि […]

Continue Reading

“आफन्तलाई ठेक्का दिँदा २ बर्ष नवित्दै बाटो भत्किन थाल्यो “ न्यूज प्रति ईअस्त्र न्यूज टिम क्षमापार्थी गर्दछौ ।

ईअस्त्र न्यूज पोर्टलमा छापियको न्यूज प्रति ईअस्त्र न्यजको टिम क्षमापार्थी भएको जानकारी गराउन चाहन्छौ । उक्त बाटोमा ३० लाखको नगर बजेट वडा स्तरिय अनुगमन गर्ने गरि बजेट हालिएको थियो । चिप्लेटी पिचको बाटो बाट कच्ची बाटो हुँदै झर्नुपर्ने हुँदा झरीको समयमा उक्त वासिन्दाहरुलाई धेरै नै सास्ति भोग्नु पर्ने अवस्था थियो । झरीको समयमा बाटो कच्चि […]

Continue Reading

आफन्तलाई ठेक्का दिँदा २ बर्ष नवित्दै बाटो भत्किन थाल्यो

विराज त्रिपाठी गोरखा नगरपालिका वडा–१० चिप्लेटी ढकाल खोलामा बनाईएको ढलानको बाटो २ वर्ष नहुदै भत्किन थालेको छ । उक्त बाटोमा ३० लाखको नगर बजेट वडा स्तरिय अनुगमन गर्ने गरि बजेट हालिएको थियो । चिप्लेटी पिचको बाटो बाट कच्ची बाटो हुँदै झर्नुपर्ने हुँदा झरीको समयमा उक्त वासिन्दाहरुलाई धेरै नै सास्ति भोग्नु पर्ने अवस्था थियो । झरीको […]

Continue Reading