दश बर्षको अन्तराल पछि दोस्रो आवुखैरेनी महोत्सव फाल्गुण १० गते देखि हुने

गोरखा, माघ २३ । उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवद्र्धन,स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पर्यटकीय दृष्टिकोणले आँबुखैरेनी गाउँपालिका सुरक्षित गन्तव्य रहेको सन्देश दिन तथा उद्योग व्यापारको पर्वद्धन गर्ने उद्देश्यका साथ तनहुँको आँबुखैरेनीमा दास्रो आँबुखैरेनी महोत्सव २०८० दश बर्षको अन्तराल पछि यहि मिति फाल्गुण १० गते देखि २० […]

Continue Reading

गोरखामा उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा स्वास्थ्यकर्मी र सञ्चारकर्मी विच अन्तरक्रिया सम्पन्न

गोरखा, माघ १६ । “उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण“ भन्ने मुल नाराका साथ उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय गोरखा र गोरखा जिल्लाका क्रियाशिल पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा गोरखा जिल्लाका क्रियाशिल पत्रकारहरुलाई विश्व उपक्षित उष्णप्रदेशीय रोग दिवसको परिचय, उपक्षित […]

Continue Reading

गोरखा रेडक्रसको २७ औं जिल्ला सभा तथा अधिवेशन शुरू

गोरखा, माघ १३ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाको २७ औं जिल्ला सभा तथा अधिवेशन सुरु भएको छ । शनिबार जिल्ला समन्वय समिति गोरखाको सभाहलमा जिल्ला सभा तथा अधिवेसन सुरु भएको हो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाका सभापति यदु विलास भट्टराईको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगरको […]

Continue Reading

गोरखामा फागुन ६ गतेबाट मिस्टर वि. आठौं गोर्खाली रनिङ कप २०८० हुने

माघ ९, गोरखा । गोरखामा मिस्टर वि. आठौं गोर्खाली रनिङ कप २०८० हुने भएको छ। सदरमुकाममा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक हरमटारी क्लब गोरखाले आउँदो फागुन ६ गतेबाट १३ सम्म गोर्खाली रनिङकप आयोजना गर्ने घोषणा गरेको हो। गोर्खाली रनिङ कपको बिजेता टिमले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाउनेछ भने उप बिजेताले […]

Continue Reading

हिउँदको समयमा रारा ताल आन्तरिक पर्यटकको लागि आकर्षणको केन्द्र 

माघ ८ । मुगुमा अवस्थित राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ । आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको रारा ताल समुन्द्री सतहबाट […]

Continue Reading

फोटोग्राफी क्षेत्रमा रमाउँदै गोरखाका कुमार गुरुङ

माघ ७, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नंं ७ देउरालीका कुमार गुरुङको दैनिकी सधै झै व्यस्त हुन्छ । सानै उमेरमै फोटोग्राफी पेसामा लागेका गुरुङलाई अहिले विहे लगनको महिनामा भ्याइनभ्याइ छ । उनी अन्य समयमा पनि प्राय व्यस्त हुन्छन् । विहेको लगन सुरु भएसँगै वैवाहिक कार्यक्रमको तस्बिर, भिडियो छाँयाकन गरिदिन उनलाई निरन्तर फोन आइरन्छ […]

Continue Reading

विप्लव नेतृत्वको नेकपाद्धारा गोरखामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

माघ ३, गोरखा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गोरखामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेकपा, गोरखाले राष्ट्रघात र राज्यको षड्यन्त्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । नेपाल कम्यूनिष्ट पाटीका पूर्वि गण्डक ब्यूरो इन्चार्ज आदर्श सीको प्रमुख आथित्यतामा तथा गोरखा जिल्लाका ईन्जार्च कपिल भट्टको अध्यक्षतामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । अन्तरक्रिया […]

Continue Reading

त्रिशूलीमा खसेको जीप निकालियो, मान्छे भेटिएन

माघ २ । चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट निकालिएको जीप भारतीय नम्बर प्लेटको हो । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् । चितवनका प्रहरी प्रवक्त डिएसपी […]

Continue Reading

२० वर्ष पछि पुनः गोरखाको गोरखनाथ कालिका मन्दिरदेखी भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

पुष २९, गोरखा । हराएको संस्कृतिलाई जोगाउन र गोरखामा धार्मिक पर्यटकको आर्कषण बढाउन गोरखाको गोरखनाथ कालिका मन्दिरदेखी भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ २० वर्ष पछि पुनः सुरु भएको छ । राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरि सकेपछि ‘खिचडी यात्रा’ को सुरुवात भएको तर नेपालमा राजाको बहिरगमन भएपछि यो यात्रा पनि रोकिएको गौमाता सेवा महासंघ गोरखाका […]

Continue Reading

विरिञ्चोक सामुदायिक बनको अध्यक्षमा राना

२० पुष, गोरखा। गोरखा नगरपालिका–१० विरिञ्चोक स्थित विरिञ्चोक सामुदायिक बन उपभोक्ता समूहको २९ औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सामुदायिक वनको भवनमा एक कार्यक्रमका वीच साधारणसभा तथा अधिवेशन सम्पन्न भएको थियो । वनका अध्यक्ष वीर बहादुर रानाको अध्यक्षता र गोरखकाली सव–डिभिजन गोरखा १२ किलोका कार्यालय प्रमुख विनोद गायकको आतिथ्यमा, गोरखा बन […]

Continue Reading