राप्रपा कमजोर होइन, थप बलियो बन्छ : लिङ्देन
गोरखा, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र बसेर नेतृत्वको विरोध गर्ने र विग्रह ल्याउन खोज्नेहरूलाई ‘ऐँजेरु’ को संज्ञा दिँदै नेता धवलशमशेर राणामाथि कटाक्ष गरेका छन् । शुक्रबार गोरखामा आयोजित राप्रपा गोरखाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई गतिहीन बनाउने तत्त्वहरू बाहिरिँदैमा राप्रपा कमजोर नहुने बरु थप सुदृढ हुने […]
Continue Reading