नगरपालिका स्थित खोलखोलेमा सडकको नालीमा युवक मृत अवस्थामा
विराज त्रिपाठी २०७९ असार ३०, बिहिवार । गोरखा सदरमुकाम स्थित खोलखोले बाट नगरपालिकाको कार्यालय जाने बाटोमा एक युवक मृत अवस्थामा फेला परेको छ। गोरखा नगरपालिका –८ आलेगाऊका २१ वर्षका अनिश आलेमगरको शव विहिबार बिहान फेला परेको प्रहरीले जनाएको छ । नगरपालिका स्थित खोलखोलेमा सडकको नालीमा युवकको शव भेटिएको एसपी केदार खनालले बताए । आलेको हत्या […]
Continue Reading





