वीरगन्जमा अनिश्चितकालीन कर्फ्यू, सेना परिचालन
नेपाल–भारत सीमावर्ती वीरगन्जमा सम्भावित साम्प्रदायिक तनावलाई ध्यानमा राख्दै सोमबार बिहान ९:४५ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटलाई चार किल्ला तोकी निषेधाज्ञा लागू गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अवस्था नियन्त्रणमा राख्न सेना र ठूलो संख्यामा […]
Continue Reading


