२०७४ सालदेखि निरन्तर पूर्णखोप सुनिश्चितता कायम गर्दै आएको गोरखा पुनः घोषणा
गोरखा, असार २२ । गोरखा जिल्लालाई पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखाको सभाहलमा आयोजित कार्यक्रममा घोषणा गरिएको हो। कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य प्रशासक डा. सिम्रन काफ्लेको अध्यक्षता तथा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। गोरखा जिल्ला २०७४ चैत १ गते […]
Continue Reading