२०७४ सालदेखि निरन्तर पूर्णखोप सुनिश्चितता कायम गर्दै आएको गोरखा पुनः घोषणा
गोरखा, असार २२ । गोरखा जिल्लालाई पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखाको सभाहलमा आयोजित कार्यक्रममा घोषणा गरिएको हो। कार्यक्रम जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो। गोरखा जिल्ला २०७४ चैत १ गते पहिलोपटक पूर्णखोप जिल्ला घोषणा भएको थियो। त्यसयता नेपाल सरकारको पूर्णखोप सुनिश्चितता तथा […]
Continue Reading