शालिनको पोस्टमार्टम रिपोर्ट : मृत्युको कारण ‘ह्याङ्गिङ’
गोरखा, फागुन २० । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ । प्रहरी श्रोतका अनुसार पोष्टमार्टम रिपोर्टमा बलात्कार नभएको पाइएको हो । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरेका […]
Continue Reading