डिभिजन वन कार्यालय गोरखाको चेतावनी: ७ दिनभित्र अवैध संरचना हटाउनू
गोरखा,असार २४ । गोरखा नगरपालिका–११ को १२ किलो क्षेत्रमा रहेको ओख्ले पाखा सामुदायिक वन क्षेत्रभित्र निर्माण गरिएका अवैध संरचना हटाउन डिभिजन वन कार्यालय गोरखाले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयका अनुसार वन क्षेत्रभित्र रहेका अवैध संरचनाहरू खाली गराउन सम्बन्धित व्यक्ति तथा सरोकारवाला निकायमार्फत पटक–पटक अनुरोध गरिए पनि अटेर गरी निषेधित कार्य जारी राखिएको पाइएको […]
Continue Reading