गोरखामा प्रतिनिधि सभा निर्वाचन: २ लाख २९ हजार मतदाता मतदान गर्न तयार
गोरखा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लामा कुल २ लाख २९ हजार ५८ जना मतदाताले मतदान गर्ने भएका छन्। जिल्ला निर्वाचन कार्यालय गोरखाले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार जिल्लाका सबै ११ स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गरिएको हो। जिल्लाका दुई निर्वाचन क्षेत्रमा क्षेत्र नं. १ मा १ लाख २० […]
Continue Reading

