एमाले गोरखाले १४ उम्मेदवार सिफारिस गर्यो
गोरखा। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले गोरखाले दुवै निर्वाचन क्षेत्रबाट १४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। पार्टीले गोरखा–१ बाट ८ र क्षेत्र नम्बर २ बाट ६ जनाको नाम प्रदेश कमिटिलाई पठाएको हो। जिल्ला सचिव काजीराम रोकाका अनुसार निर्वाचन क्षेत्र समन्वय कमिटीको सिफारिसका आधारमा जिल्ला कमिटिले शनिबार नाम सिफारिस गरेको हो। […]
Continue Reading