गोरखामा बस–मोटरसाइकल ठक्कर, एक जना गम्भीर घाइते

गोरखा । गोरखाको स्याउली बजारमा आज दिउँसो बस र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गोरखा नगरपालिका–१२ स्याउली बजारका ४३ वर्षीय रमेश संग्रौला रहेका छन् । प्रहरीका अनुसार दिउँसो करिब १२ः५० बजे आँबुखैरेनीबाट गोरखा बजारतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ५३४१ नम्बरको बस र ग.२६ प १७२२ नम्बरको मोटरसाइकल एक आपसमा […]

Continue Reading

गण्डकी प्रदेशमा ‘दलित अधिकार तथा सशक्तिकरण ऐन २०८२’ सर्वसम्मत पारित  

पोखरा । गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यससँगै प्रदेशसभाले ऐतिहासिक कदम चालेको भन्दै यसलाई समानता र न्यायको यात्रातर्फको कोसेढुङ्गाका रूपमा लिइएको छ । यो विधेयक २०८१ […]

Continue Reading

गोरखासहित विभिन्न जिल्लामा भोली दशैंको टीका–जमरा

गोरखा । पर्व सुधार अभियानअन्तर्गत गोरखा सहित तनहुँ, कास्की, चितवन, काठमाडौं, ललितपुर र भक्तपुरका केही क्षेत्रमा भोली (मंगलबार) दशैंको टीका–जमरा लगाएर विजया दशमी मनाइने भएको छ। पर्व समय सुधार राष्ट्रिय समाज नेपालका सदस्य सचिव हरी नारायण मल्लका अनुसार तिथिअनुसार सोमबार नवमी र मंगलबार विजया दशमी पर्ने भएकाले टीका–जमरा लगाउने तयारी गरिएको हो। गोरखामा गोरखा र […]

Continue Reading

गण्डकी प्रदेशमा पहिलोपटक दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालन हुने

पोखरा । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोपिला नेपालबीच गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ। आइतबार मन्त्रालयका महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना र कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार, कोपिला नेपालले “गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालन (प्रथम संशोधन), कार्यविधि २०८२” बमोजिम घरेलु हिंसा, […]

Continue Reading

लोमन्थाङमा चौथो ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’ हुने

पोखरा । ४७ सय मिटरको उचाइमा अवस्थित लोमन्थाङमा विश्वकै सबैभन्दा उच्च स्थानमा हुने चर्चित गल्फ प्रतियोगिता ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण आगामी भदौ २८ र २९ गते आयोजना हुने भएको छ। आयोजक मुस्ताङ गल्फ कोर्सका प्रवन्ध निर्देशक इन्द्रधारा विष्टले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै यस वर्ष नेपालसहित विभिन्न देशका करिब […]

Continue Reading

गोरखामा अनेरास्ववियूद्वारा शिक्षकको अभद्र अभिव्यक्तिविरुद्ध २४ घण्टे अल्टिमेटम

गोरखा, १४ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) जिल्ला कमिटी गोरखाले द्रव्यशाह बहुमुखी क्याम्पसका शिक्षक केशव रेग्मीलाई प्रधानमन्त्रीसम्बन्धी अमर्यादित अभिव्यक्ति दिएपछि तत्काल सार्वजनिक माफी माग्न चेतावनी दिएको छ। संगठनले शनिबार एक विज्ञप्ति जारी गर्दै रेग्मीले सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई ‘अमर्यादित, अराजक र घृणाजन्य’ भन्दै आपत्ति जनाएको हो। नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री […]

Continue Reading

सिद्वि गणेश सहकारीको १५औं सभा सम्पन्न, ६८ लाख नाफा

गोरखा। गोरखा सदरमुकाममा रहेको श्री सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा गत आर्थिक वर्षमा संस्थाले ६७ लाख ७७ हजार १८ रुपैयाँ खुद नाफा कमाएको कोषाध्यक्ष विशाल राना मगरले जानकारी दिएका छन्। सभाको उद्घाटन गर्दै गोरखा नगरपालिका मेयर कृण्ण बहादुर राना मगरले सहकारी संस्थाले समाज र […]

Continue Reading

ठाँटीपोखरीमा भदौ १९ गते रक्तदान कार्यक्रम आयोजना

गोरखा । पालुङटार नगरपालिका–५ ठाँटीपोखरीमा भदौ १९ गते रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। गोरखा सेवा समाज कतार, गण्डकी प्रदेश समन्वय परिषदको आयोजनामा हुने उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पालुङटार उप–शाखा, जिल्ला शाखा गोरखा तथा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र र चितवनको प्राविधिक सहयोग रहनेछ। गोरखा सेवा समाज कतारका अध्यक्ष विकास श्रेष्ठका अनुसार बिहान ८ […]

Continue Reading

शहिदलखनको बुंकोट स्वास्थ्य चौकी उत्कृष्ट घोषित

गोरखा । शहिदलखन गाउँपालिका–७ मा रहेको बुंकोट स्वास्थ्य चौकी पालिकाभित्रकै उत्कृष्ट स्वास्थ्य संस्था घोषित भएको छ। गएको आर्थिक वर्ष ०८१/०८२ मा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुबीच गरिएको समग्र मूल्याङ्कनमा बुंकोट स्वास्थ्य चौकी प्रथम भएको हो। गाउँपालिकाका स्वास्थ्य प्रमुख बिरेन्द्र श्रेष्ठका अनुसार १८ वटा प्रमुख जनस्वास्थ्य सूचकका आधारमा गरिएको मूल्याङ्कनमा चौकीले १०० मध्ये ८५.९१ अंक प्राप्त गरी पहिलो […]

Continue Reading

सिरानचोकमा ४१ विद्यालयका प्रधानाध्यापकसँग समय विचलन र चाडपर्वबारे अन्तरक्रिया

गोरखा । सिरानचोक गाउँपालिकामा रहेका ४१ वटा विद्यालयका प्रधानाध्यापकबीच ‘समय विचलन र हाम्रा चाडपर्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्व समय सुधार राष्ट्रिय समाज, जिल्ला समिति गोरखाको आयोजनामा चोरकाटेमा आयोजित कार्यक्रममा हिन्दु नेपाली समाजका चाडपर्वमा देखिएका समयसम्बन्धी विचलनबारे विस्तृत जानकारी दिइएको थियो । जिल्ला अध्यक्ष तुलसा मरहट्टाका अनुसार पछिल्लो समय नेपाल सरकारले पर्व […]

Continue Reading