लोमन्थाङमा चौथो ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’ हुने

पोखरा । ४७ सय मिटरको उचाइमा अवस्थित लोमन्थाङमा विश्वकै सबैभन्दा उच्च स्थानमा हुने चर्चित गल्फ प्रतियोगिता ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण आगामी भदौ २८ र २९ गते आयोजना हुने भएको छ। आयोजक मुस्ताङ गल्फ कोर्सका प्रवन्ध निर्देशक इन्द्रधारा विष्टले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै यस वर्ष नेपालसहित विभिन्न देशका करिब […]

Continue Reading

गोरखामा अनेरास्ववियूद्वारा शिक्षकको अभद्र अभिव्यक्तिविरुद्ध २४ घण्टे अल्टिमेटम

गोरखा, १४ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) जिल्ला कमिटी गोरखाले द्रव्यशाह बहुमुखी क्याम्पसका शिक्षक केशव रेग्मीलाई प्रधानमन्त्रीसम्बन्धी अमर्यादित अभिव्यक्ति दिएपछि तत्काल सार्वजनिक माफी माग्न चेतावनी दिएको छ। संगठनले शनिबार एक विज्ञप्ति जारी गर्दै रेग्मीले सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई ‘अमर्यादित, अराजक र घृणाजन्य’ भन्दै आपत्ति जनाएको हो। नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री […]

Continue Reading

सिद्वि गणेश सहकारीको १५औं सभा सम्पन्न, ६८ लाख नाफा

गोरखा। गोरखा सदरमुकाममा रहेको श्री सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा गत आर्थिक वर्षमा संस्थाले ६७ लाख ७७ हजार १८ रुपैयाँ खुद नाफा कमाएको कोषाध्यक्ष विशाल राना मगरले जानकारी दिएका छन्। सभाको उद्घाटन गर्दै गोरखा नगरपालिका मेयर कृण्ण बहादुर राना मगरले सहकारी संस्थाले समाज र […]

Continue Reading

ठाँटीपोखरीमा भदौ १९ गते रक्तदान कार्यक्रम आयोजना

गोरखा । पालुङटार नगरपालिका–५ ठाँटीपोखरीमा भदौ १९ गते रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। गोरखा सेवा समाज कतार, गण्डकी प्रदेश समन्वय परिषदको आयोजनामा हुने उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पालुङटार उप–शाखा, जिल्ला शाखा गोरखा तथा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र र चितवनको प्राविधिक सहयोग रहनेछ। गोरखा सेवा समाज कतारका अध्यक्ष विकास श्रेष्ठका अनुसार बिहान ८ […]

Continue Reading

शहिदलखनको बुंकोट स्वास्थ्य चौकी उत्कृष्ट घोषित

गोरखा । शहिदलखन गाउँपालिका–७ मा रहेको बुंकोट स्वास्थ्य चौकी पालिकाभित्रकै उत्कृष्ट स्वास्थ्य संस्था घोषित भएको छ। गएको आर्थिक वर्ष ०८१/०८२ मा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुबीच गरिएको समग्र मूल्याङ्कनमा बुंकोट स्वास्थ्य चौकी प्रथम भएको हो। गाउँपालिकाका स्वास्थ्य प्रमुख बिरेन्द्र श्रेष्ठका अनुसार १८ वटा प्रमुख जनस्वास्थ्य सूचकका आधारमा गरिएको मूल्याङ्कनमा चौकीले १०० मध्ये ८५.९१ अंक प्राप्त गरी पहिलो […]

Continue Reading

सिरानचोकमा ४१ विद्यालयका प्रधानाध्यापकसँग समय विचलन र चाडपर्वबारे अन्तरक्रिया

गोरखा । सिरानचोक गाउँपालिकामा रहेका ४१ वटा विद्यालयका प्रधानाध्यापकबीच ‘समय विचलन र हाम्रा चाडपर्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्व समय सुधार राष्ट्रिय समाज, जिल्ला समिति गोरखाको आयोजनामा चोरकाटेमा आयोजित कार्यक्रममा हिन्दु नेपाली समाजका चाडपर्वमा देखिएका समयसम्बन्धी विचलनबारे विस्तृत जानकारी दिइएको थियो । जिल्ला अध्यक्ष तुलसा मरहट्टाका अनुसार पछिल्लो समय नेपाल सरकारले पर्व […]

Continue Reading

गोरखा बजारमा गुडिरहेको मोटरसाइकलमा आगलागी

गोरखा । गोरखा सदरमुकाममा गुडिरहेको मोटरसाइकलमा शुक्रबार दिउँसो अचानक आगलागी भएको छ। गोरखा नगरपालिका–८ को खोलखोले क्षेत्रमा बा. ९९ प १९९७ नम्बरको एनएस २०० पल्सर मोटरसाइकलमा आगलागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो। गोरखा बजारबाट ठिगुरेश्वरातर्फ जाँदै गरेको मोटरसाइकलमा सवार हितेष श्रेष्ठ सुरक्षित रहेका छन्। आगलागी सुरु भएपछि नजिकैका स्थानीयवासी र व्यवसायीले तत्काल […]

Continue Reading

गोरखामा धितो जग्गा लिलाम विवाद : ऋणी र फाइनान्सबीच आरोप–प्रत्यारोप

गोरखा । गोरखा नगरपालिका–७ का टंकराम कोइरालाले रिलायन्स फाइनान्स लिमिटेड गोरखाले आफूलाई जानकारी नदिई धितो राखेको जग्गा लिलाम बिक्री गरेको गुनासो गरेका छन्। उनले बिहीबार गोरखा नगरपालिका–५ का वडाअध्यक्ष विष्णुबहादुर रानालाई ध्यानाकर्षण पत्र बुझाउँदै लिलाम प्रक्रियाबारे आपत्ति जनाए। कोइरालाका अनुसार उनले २०७८ साल असोज १८ गते फाइनान्सबाट कृषि प्रयोजनका लागि १० वर्षे अवधिको १२ लाख […]

Continue Reading

इशाई धर्मावलम्बीलाई मात्र सहुलियत दिने अस्पताल अनुगमन गर्न समिति गठन

  गोरखा । गोरखा मेमोरियल अस्पतालले इशाई धर्मावलम्बीलाई मात्र ५० प्रतिशत छुट दिने सूचना सम्प्रेषण गरेको आरोपपछि जिल्ला प्रशासन कार्यालय गोरखाले अनुगमन समिति गठन गरेको छ। गोरखा नगरपालिका–१० छेपेटारस्थित उक्त अस्पतालले सञ्चालन मापदण्ड पूरा गरेको/नगरेको र सहुलियतप्रति उठेको प्रश्नको अध्ययन गर्न समिति गठन गरिएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालको संयोजकत्वमा बनेको […]

Continue Reading

गोरखामा पोखरीमा डुबेर ५४ वर्षीय पुरुषको मृत्यु

गोरखा, भदौ ११ । गोरखाको पालुङटार नगरपालिका–७, खत्रीटार पिप्लेखोल्सीमा मंगलबार पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब १ बजेतिर सिचाइँ प्रयोजनका लागि निर्माण गरिएको बाँधबाट बनेको पोखरीमा कटहरेपाटा बस्ने ५४ वर्षीय काली बहादुर बराम डुबेका हुन् । उनी बाटोमा हिँड्ने क्रममा चिप्लिएर पोखरीमा खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । घटनास्थलमा […]

Continue Reading