


आर्थिक
गोरखामा कारागारबाट भागेका ६ कैदी नियन्त्रणमा, ५ कर्तब्यज्यान र १ चोरी मुद्दाका
गोरखा प्रहरीले जेन–जी आन्दोलनको अवसर पारेर कारागार फोडी भागेका ६ जना कैदीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पक्राउ परेकामध्ये ५ जना कर्तब्यज्यान मुद्दाका र १ जना चोरी मुद्दाका रहेका छन् । प्रहरीले नियन्त्रणमा लिएका कर्तब्यज्यान मुद्दाका कैदीहरू कास्की कारागारबाट भागेका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्याल्गेन लामा, तेन्जिङ रिक्तेल लामा […]


राजनीति
पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउछ : नैनसिंह महर
इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियोहुने बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत रहेका महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले सबहुमत सरकार निर्माणका लागि संबिधान शंशोधन गरेर निर्बाचन प्रणाली बदल्नु पर्ने बहस भईरहेकोछ ।तर पार्टीहरु भित्रको अन्तर बिरोध र फरक मत सम्बोधन […]


पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बीच शैक्षिक समझदारी
पोखरा, २८ श्रावण । पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयको तर्फबाट प्रोफेसर चोइ जेइयोङले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार शैक्षिक विकासका […]
सिद्वि गणेश सहकारीको १५औं सभा सम्पन्न, ६८ लाख नाफा
गोरखा। गोरखा सदरमुकाममा रहेको श्री सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा गत आर्थिक वर्षमा संस्थाले ६७ लाख ७७ हजार १८ रुपैयाँ खुद नाफा कमाएको कोषाध्यक्ष विशाल राना मगरले जानकारी दिएका छन्। सभाको उद्घाटन गर्दै गोरखा नगरपालिका मेयर कृण्ण बहादुर राना मगरले सहकारी संस्थाले समाज र […]




विज्ञापन
















