चीन द्वारा अन्तरिक्ष स्टेशनको दोस्रो मोड्युल वेन्टियन सफलतापूर्वक प्रक्षेपण

मौसम तथा विज्ञान

चीनले आफ्नो निर्माणाधीन अन्तरिक्ष स्टेशनको दोस्रो मोड्युल वेन्टियन सफलतापूर्वक प्रक्षेपण गरेको छ।

चीनको उष्णकटिबंधीय टापु हाइनानमा रहेको वेनचाङ प्रक्षेपण केन्द्रबाट दिउँसो २:२२ बजे (०६२२ GMT) लङ मार्च ५बी रकेटले क्रुड नभएको यानलाई चलाएको थियो। #Wentian वा “स्वर्गका लागि खोज” चीनको अन्तरिक्ष स्टेशनमा पठाइने पहिलो प्रयोगशाला मोड्युल हुनेछ।

आजको प्रक्षेपणका केही मुख्य क्षणहरू हेर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *